धरानका मेयर काठमाडौंमा

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने […] The post धरानका मेयर काठमाडौंमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

चन्दननाथका मेयर भन्छन्— बालेनलाई जुम्ला र मलाई काठमाडौंमा सरुवा गरेर हेरौं न त

काठमाडौं, २५ साउन । जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत नेपाली कांग्रेस प्रवेश गरेका छन् । एक वर्षअघिको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी कठायतले आफूलाई कांग्रेस प्यारो लागेर नै पार्टी प्रवेश गरेको बताए । ‘कांग्रेस प्यारो लाग्थेन भने म पहिले नै माओवादी, समाजवादीको चिह्न लिएर उठिहाल्थेँ नि । मेरा साथीहरु, मित्रहरु त्यहाँ छन् […]

काठमाडौंमा मेयर बालेन साहविरुद्ध प्रर्दशन

१३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रर्दशन भएको छ । महानगरले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएपछि सुकुमबासीले मेयर साहविरुद्ध प्रदर्शन गरका हुन् । संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले नै लिएको भन्दै  सुकुमबासीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले […]

थापाथलीको सुकुमवासी समस्याबारे बोले मेयर हर्क साम्पाङ

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंमा देखिएको सुकुमवासी समस्या समाधानका लागि संघीय सरकारले पहल गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुमवासी बस्तीमा डोजर चलाउन खोजेपछि निम्तिएको परिस्थितिबारे बोल्दै मेयर साम्पाङले यस्तो बताएका हुन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले काठमाडौंमा देखिएको अराजकता र राज्यविहीनताले धेरै पर सम्म असर गर्ने उल्लेख गर्दै उक्त विषय  सरकारले समाधान गर्नुपर्ने बताए। ‘काठमाडौंमा देखि

खाँडाचक्रका मेयर एकीकृत समाजवादीमा फर्किए

५ साउन, सुर्खेत । स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही एकीकृत समाजवादीमा फर्किएका छन् । मेयर शाहीलाई काठमाडौंमा बिहीबार आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे । नेकपा एमाले विभाजित हुँदा शाही एकीकृत समाजवादीमा लागेका थिए । तर स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका […]

पोखराका करोडपति मेयर

४ साउन, पोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् । उनले पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् । श्रीमती पुष्पाकुमारीको नाममा दुई ठाउँमा घर जग्गा देखाएका छन् । पोखरा महानगरपालिका–९ मा […]

साइकल लेन हचुवामा बनाउनु हुन्न: मेयर बालेन शाह

काठमाडौं, २१ जेठ। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अध्ययनबिना साइकल लेन बनाउन नसकिने जनाएका छन । साइकल दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर साहले काठमाडौंमा साइकल लेन सञ्चालन गर्नुअघि अध्ययन अनिवार्य भएको बताएका हुन् । ‘जुन बाटोमा साइकल गुड्छ, त्यही बाटोमा गाडी हिडछ । मानिस दुर्घटनामा पर्ने सम्भावना हुन्छ’, मेयर शाहले दरवारमार्गमा आयोजित एक […]

जीतपुरसिमराका मेयर कर्मचारीसहित काठमाडौंमा, पालिकाको काम प्रभावित

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौं लागेपछि कार्यालयको काम प्रभावित भएको छ ।मेयर पौडेलले काठमाडौंमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेटन भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौं गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो । जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको न

काठमाडौंमा पहिलोपटक महिला मेयर आउने निश्चित भयो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिर्जना सिंहको विजय निर्विवाद भएको बताएका छन्।  गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा उनले काठमाडौंमा पहिलो पटक महिला मेयर आउने निश्चित भएको बताए ।सिर्जना सिंहलाई गणेशमान सिंह परिवार भनेर उम्मेदवार बनाएको भन्ने आरोप मिथ्या भएको श्रेष्ठले बताए।  प्रकाशमानभन्दा सिर्जनाको राजनीति यात्रा लामो रहेको श्रेष्ठले बताए । ‘मैले नेपाली काँग्रेसमा गोरखाबाटै राजनीति सुरु गरेको हो, सोही समयमा सिर्जना श्रेष्ठ का

काठमाडौंमा विवेकशीलका मेयर-उपमेयर उम्मेदवारको घोषणापत्र (पूर्णपाठ)

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूको घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच मेयरको उम्मेदवार समीक्षा बाँस्कोटा र उपमेयर कीर्ति तुलाधरले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।  मेयरको उम्मेदवार बाँस्कोटा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन्। उनी गएको निर्वाचनमा प्रदेश सभातर्फ काठमाडौँ क्षेत्र नं १ ‘क’मा उ

पोखरा महानगरको मेयर नछाड्न दबाब दिन नेताहरु काठमाडौंमा

काठमाडौं, २९ चैत्र । पोखरा महानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनु पर्ने माग गर्दै नेताहरु नेतृत्वलाई दबाब दिन काठमाडौं आएका छन् । महानगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेपछि कांग्रेसका नेताहरु आफ्नो अडान नछाड्न दबाब दिन काठमाडौं आएका हुन् । पुर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा आएका जिल्ला नेताहरुले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालगायतलाई भेट्दैछन् । साथै उनीहरुले […]