अर्जेन्टिना र नेदरल्याण्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिना र नेदरल्याण्ड्स कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा पुगेको हो । खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । अष्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ३५ […]