प्रहरीको अनुरोध- राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्नुस्, घर जान लागेको फोटो सार्वजनिक नगर्नुस्

५ कात्तिक, काठमाडौं । तिहारको बेला राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन […]

सम्बन्धित सामग्री

भक्तपुरमा गरियो म्हः पूजा र देउसीभैलो

भक्तपुरमा आज शुक्रबार म्हः पूजा गर्नुका साथै देउसीभैलो पनि खेलाइएको छ। जिल्लास्थित व्यासीमा रहेको एक बिद्यालयका विद्यार्थीले पूजा गर्नुका साथै देउसीभैलो खेलेका थिए।...

अक्षयकोष बनाउन देउसीभैलो

चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर रु चार लाख ५० हजार सङ्कलन गरेका छन् । मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो । नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गते देखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो । सङ्कलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी सङ्घमा राखिने आयोजकले जनाएको छ । मगर विद्यार्थी अक्षयकोषका सचिव मिलन थापामगरले

अक्षयकोष बनाउन देउसीभैलो

भरतपुर – चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर चार लाख ५० हजार सङ्कलन गरेका छन्। मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो। नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गतेदेखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो। सङ्कलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर […]

राष्ट्रपति भवनमा देउसीभैलो (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमबार शितलनिवासस्थित राष्ट्रपतिको निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो । दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारीमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको […]

सुर्खेतमा साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय सुर्खेतले साँझ ७ बजेपछि देउसीभैलो खेल्न रोक लगाउने भएको छ । तिहारको समयमा राति अबेरसम्म देउसीभैलो खेल्दा झगडा, विवाद र विभिन्न अपराधिक घटना हुने भन्दै साँझ ७ बजेपछि देउसीभैलो बन्द गरेको हो । प्रशासनले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा […]

राष्ट्रपति निवासमा देउसीभैलो

राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमवार राष्ट्रपतिको निवास रहेको शितल निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाहरूको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । सो कार्यक्रममा राष्ट्रपति लगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो ।दौरा, सुरुवाल र नेपाली टोपी त्यसैगरी गुन्यु चोली र सारिको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर खेलेको हो । टोलीले मादलको साथमा देउसीको बिचबिचमा सांगीतिक झाँकी मिसाउँदै देउसी खेलेको थियो ।कार्यक

राष्ट्रपति निवासमा देउसीभैलो

काठमाडौँ – राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ। सोमबार राष्ट्रपतिको निवास रहेको शितल निवासमा साँस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाहरुको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो। सो कार्यक्रममा राष्ट्रपतिलगायत राष्ट्रपतिका परिवारको उपस्थिति रहेको थियो। दौरा, सुरुवाल र नेपाली टोपी, त्यसैगरी गुन्यु चोली र सारीको पहिरनमा सजिएका देउसे टोलीले परम्परागत शैली झल्कने देउसीभैलो भट्याएर […]

तिहारमा हराउँदैछ मौलिक देउसीभैलो

पाल्पा– तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ […]

राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो

राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन्।...

काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न नपाइने

काठमाण्डौ - काठमाण्डौमा राति ९ बजे पछि देउसीभैलो खेल्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो । प्रशासनले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न पनि अनुरोध गरेको छ । देउसीभैलो खेल्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न प्रशासनले भनेको छ । पटका, आतिसबाजी जस्ता प्रज्वलनशील एवं विस्फाेटक पदार्थको उत्पादन, ओसारपसार र बिक्री वितरण नगर्न भनिएको छ । मठमन्दिर, गुम्बालगायतका स्थलमा भीडभाड...