अक्षयकोष बनाउन देउसीभैलो

चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर रु चार लाख ५० हजार सङ्कलन गरेका छन् । मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो । नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गते देखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो । सङ्कलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी सङ्घमा राखिने आयोजकले जनाएको छ । मगर विद्यार्थी अक्षयकोषका सचिव मिलन थापामगरले

सम्बन्धित सामग्री

अक्षयकोष बनाउन देउसीभैलो

भरतपुर – चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर चार लाख ५० हजार सङ्कलन गरेका छन्। मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो। नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गतेदेखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो। सङ्कलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर […]