जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना पुष्टि

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ । प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जानकारी […]

सम्बन्धित सामग्री

अछामका सिडीओसहित पाँच कर्मचारीमा कोरोना पुष्टि

माघ– अछामका प्रमुख जिल्ला अधिकारीलगायत जिल्ला प्रशासन कार्यालय अछामका पाँच जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलगायत पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रमुख जिल्ला अधिकारीलगायत नागरिकता फाँट र अन्य शाखामा कार्यरत पाँच जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै […]

सर्लाहीका सिडिओसहित ६ कर्मचारीमा कोरोना, सात दिन सेवा बन्द

सर्लाही : सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित जिल्ला प्रशासन कार्यालयका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ। आज दिउँसो प्राप्त रिपोर्टअनुसार सिडिओ पौडेल, उनका सुरक्षागार्ड, प्रशासकीय अधिकृत, राहदानी फाँटकी एक महिलासहित छ जनामा कोरोना पुष्टि भएको हो।  प्रशासन कार्यालयका एक जना नायब सुब्बाको रिपोर्ट...

प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यक बाहेकका सेवा एक सातासम्म बन्द

अर्घाखाँची : प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू आज (आइतबार) देखि एक साताका लागि बन्द गरिएको छ। कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा...