एमाले बैठक : पार्टी कार्यालय बनाउन कार्यकर्ताबाट पैसा उठाउने

काठमाडौं– नेकपा एमालेले पार्टीको केन्द्रीय कार्यालय बनाउन कार्यकर्ताहरूबाट पैसा उठाउने भएको छ।  बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले हरेक सदस्यबाट एक सय रुपैयाँका दरले उठाउने अभियान चलाउनेबारे केन्द्रीय कमिटी बैठकको एजेन्डा बनाउने निर्णय गरेको हो।  पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन बनाउनका लागि पार्टीका सदस्यहरूबाट न्यूनतम सय रुपैयाँ संकलन गर्ने प्रस्ताव लिएर जान लागेको […]

सम्बन्धित सामग्री

एमाले बैठक : उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव गरेको छ ।  पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेद्वार छनौटको मापदण्ड प्रस्ताव गरेको र प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटी बैठकमा पेश गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा […]