ए डिभिजन लिग : जावलाखेल ढुक्क

२८ वैशाख, काठमाडौं । जारी लिगमा जावलाखेल ऐतिहासिक रुपमा शीर्ष उडानमा छ । तीन दिनको बीचमा दोस्रो खेल खेलेको जावलाखेलले १७औं चरणमा फ्रेण्ड्सलाई ४–१ गोलले हराएर फेरि शीर्ष स्थानमा पुगेको छ । चर्च ब्वाइजसँग समान ३० अंक भए पनि हेड टू हेडमा जावलाखेल अघि रहेको हो । यद्यपि चर्च ब्वाइजले १ खेल कम खेलेको छ […]