न्युजिल्यान्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख उठाएर फरार युवती पक्राउ

काठमाडौं । न्युजिल्यान्ड पठाइदिने भन्दै युवाहरूबाट पैसा उठाएर अलपत्र बनाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएकी २७ वर्षीया दिया भन्ने शोभा पौडेललाई पक्राउ गरेको हो । पौडेल ६३ लाख २० हजार रुपैयाँ उठाएर फरार भएको दाबी पीडितको छ । कृषि […]

सम्बन्धित सामग्री

माल्टा पठाईदिने भन्दै ४३ लाख रुपैयाँ उठाएर फरार युवती पक्राउ

काठमाडौं। माल्टामा आकर्षक रोजगारीमा पठाई दिनेभन्दै ४३ लाख रुपैयाँ उठाएर फरार भएको आरोपमा एक युवती पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाल्पाको बन्गासकाली-१ स्थायी घर भई हाल काठमाडौको स्वयम्भु बस्दै आएकी ३० वर्षीया मायादेवी रानालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार रानाले मासिक एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक हुने भन्दै जान ८ लाख […]

कोसीकिनारमा कुटपिट गर्ने किशोरी पक्राउ, चार फरार

सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीनजना किशोरीलाई कुटपिट गर्ने एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ।  कुटपिटमा संलग्न बाँकी चारजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गत शुक्रबार माथि तीन...

ब्ल्याकमेल गरेपछि शिक्षकको हत्या, २२ वर्षीया युवती पक्राउ

ओखलढुङ्गाको चिशंखुगढी–४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्का डिएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको  हो । विष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भएका भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा श

लागूऔषध गाँजासहित १८ वर्षीया युवती पक्राउ

जनकपुरधाम – अवैध लागूऔषध गाँजासहित सर्लाहीबाट एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका ९ की पम्मीकुमारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीलाई देखेर मलंगवा–९ स्थित पम्मीले टाउँकोमा बाँसको ढाकीमा केही सामान बोकी मलंगवा तर्फबाट भारत तर्फ जानेक्रममा खेतमा घोप्टयाई फरार भएकी थिइन्। नेपालबाट […]

बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ

बैंकिङ्ग कसुर र ठगी मुद्दामा फरार युवतीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे घर भएकी ज्ञानीमाया तामाङलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।काभ्रे घर भएका शम्भु लामा सहितका आधा दर्जन पीडितले उनीविरुद्ध उजुर गरेका छन् । ज्ञानीमाया उच्च अदालत पाटनमा चालिरहेको मुद्दामा पनि फरार छिन् । उनीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा आधा दर्जन बढी ठगी र बैकिङ्ग कसुरको उजुरी दर्ता भएका छन् ।उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी बस्न

ब्यापारी अपहरण र हत्यामा संलग्न फरार युवती पक्राउ

दाङ तुलसीपुरका हाइप्रोफाइल ब्यापारी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न युवतीसहित फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई विशेष प्रहरीको टोलीले नेपाल—भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।