हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा प्रदेश दुईका पत्रकारलाई अनौठो शैलीले सम्मान गरिएको छ । बिहिवार आयोजित एक कार्यक्रममा प्रदेश दुईका पत्रकारहरुलाई उखुको लाक्रा र जिल्लामा उत्पादन गरिएका ताजा तरकारीको माला बाट सम्मान गरिएको हाे । नेपाल पत्रकार महासंघ प्रादेशिक समिति २ नम्बर प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ प्रादेशिक समितिको अध्यक्ष राजेश कर्णको अध्यक्षतामा सगुन […]
The post प्रदेश दुईका पत्रकारलाई उखुकाे लाँक्रा र तरकारी दिएर सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.