पूर्व सहकर्मीबीच कसले बाजी मार्ने भन्ने रोचक चुनावी प्रतिस्पर्धा भएको छ। चुनाव पुरानाले जिते पार्टीको साख जोगिने र नयाँ पार्टीले जिते राजनीति रुपमा फड्को मार्ने देखिन्छ। प्रतिनिधिसभामा ९ जना उम्मेदवारहरु चुनावी मैदानमा होमिएका हुन्।...
एजेन्सी – अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीले प्रि–सिजन साउदी अरेबिया भ्रमणको पुष्टि गरेसँगै दुई महान हस्ती लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डो झन्डै एक वर्षपछि आमने–सामने हुने भएका छन् । प्रि सिजनमा मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले साउदीका दुई क्लबसँग राउन्ड रोविन लिगको आधारमा रियाद सिजन कप खेल्ने पुष्टि गरेसँगै मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धा […]
The post मेस्सी र रोनाल्डो आमने–सामने हुने first appeared on हाम्रो खेलकुद.
एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जूनियर एनटीआर फिल्म ‘वार २’ मा आमने-सामने हुने भएका छन् । भारतीय अभिनेता ऋतिक र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ सन् २०१९ मा रिलिज भएको थियो । उक्त फिल्मको दोस्रो श्रृंखलामा भारतीय र दक्षिण भारतीय दुई सुपरस्टार आमने-सामने हुने भएका हुन् । फिल्मको पहिलो श्रृंखलाले […]
आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी अन्तिम पटक आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।...
आज हुने खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डो र पीएसजीका लियोनल मेस्सी अन्तिम पटक आमने सामने हुनेछन्। जसका लागि पीएसजीको टोली साउदी अरेयिबा पुगीसकेका छन्। खेल नेपाली समयअनुसार १०ः४५ बजे सुरु हुनेछ।...
डिफेन्डिङ विश्व च्याम्पियन्सले बुधबारको सेमिफाइनलमा मोरक्कोलाई २ ० ले हराएपछि पेरिस सेन्ट जर्मेनका सहकर्मी लियोनल मेस्सी र केलियन एमबाप्पे आइतवार हुने अर्जेन्टिना र फ्रान्सबीचको विश्वकपको फाइनलमा आमने सामने हुँदैछन् । एमबाप्पेले २३ वर्षको उमेरमा लगातार दोस्रो पटक विश्वकप जित्ने अवसर पाएका छन्। एकातिर ३५ वर्षको उमेरमा मेस्सी आफ्नो अन्तिम प्रतियोगितामा आफ्नो पहिलो विश्वकप जित्ने सम्भावना […]
२६ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन(पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ । एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन […]
३० वर्षपछि फेरि वीरेन्द्रनगरमा कँडेलर शाक्य आमने–सामने भएका छन्। शाक्य ३० वर्षअघि मेयरमा भएको पराजयको बदला प्रदेशसभा सदस्य जितेर लिने दाउमा छन् भने कँडेल प्रदेशसभाको दोस्रो कार्यकाल दोहोर्याउने अभियानमा छन्।...
इलाम । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार हेमन्त राई विजयी बनेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् । एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिंगोले ३ हजार […]
इलाम । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार हेमन्त राई विजयी बनेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् । २०७४ मा पराजय २०७९ विजयी एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी […]
The post दुवै पदमा दोस्रो पटक आमने सामने appeared first on राजधानी राष्ट्रिय दैनिक.
बीबीसी। जेनेभामा आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाइडेन आमने–सामने भएका छन्। बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि यो उनको पुटिनसँग पहिलो प्रत्यक्ष भेट हो। अन्तर्राष्ट्रिय कूटनीतिकका दृष्टिले अहिले विश्वको ध्यान यो भेटवार्तामा अडेको छ। अमेरिका र रुसबीच थुप्रै मुद्दामा तनाव बढिरहेका बेला दुई राष्ट्रपतिले भेटवार्ता गरेका हुन्। युक्रेनमा रुसी भूमिका लगायतका विषय भेटमा बाइडेनले उठाउने अनुमान गरिएको छ।