कोप–२८ ले जीवाश्म इन्धन अन्त्यको सुरुवात गर्‍यो, यस्ता छन् सम्मेलनका चार आकर्षण

सयभन्दा बढी देशहरूले नवीकरणीय ऊर्जा स्रोतहरूमा निर्भरता बढाउन समर्थन गरे तापनि विश्वव्यापी वित्तमा चुनौतीहरू स्पष्ट थिए । विकासोन्मुख राष्ट्रहरूले बढ्दो ब्याज दरको सामना गरिरहेका छन् ।

सम्बन्धित सामग्री

संसदीय समितिको बैठकमा कोप–२८ को समीक्षा

काठमाडौं- दिगो विकास तथा सुशासन समितिको बैठकमा कोप–२८ (जलवायुसम्बन्धी शिखर सम्मेलन) सम्बन्धी समीक्षा भएको छ । समितिको आजको बैठकले ‘कोप २८ मा नेपालको सहभागिता सम्बन्धमा समीक्षा र आगामी कार्यदिशा सम्बन्ध’ मा छलफल गरेको हो । छलफलमा समितिका सभापति प्रकाश पन्थले कोप २८ को समिक्षाबाट समयमै कार्ययोजना बनाएर आगामी सम्मेलनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन जरुरी रहेको […]

कोप-२८ को आगामी यात्रा

संयुक्त अरब इमिरेट्सको दुबईमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्षराष्ट्रको २८औँ सम्मेलन (कोप–२८) बुधबार सम्पन्न भएको छ।...

कोप २८: जलवायु हानिनोक्सानी कोष अनुमोदन

संयुक्त राज्य इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) को सुरुमै जलवायु हानिनोक्सानी कोष स्थापना र सञ्चालन गर्ने निर्णय भएको छ।...

कोप २८: जलवायु हानिनोक्सानी कोष अनुमोदन

संयुक्त राज्य इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) को सुरुमै जलवायु हानिनोक्सानी कोष स्थापना र सञ्चालन गर्ने निर्णय भएको छ।...

कोप-२८:जीवन जोगाउने चुनौती

सम्मेलन उद्घाटन समारोहमा कोप–२८ का नवनियुक्त अध्यक्ष सुल्तान अल जाबेरले विद्यमान जलवायु संकट जीवन रक्षाको विषयसँग सम्बन्धित रहेको बताए।...

कोप-२८:जीवन जोगाउने चुनौती

सम्मेलन उद्घाटन समारोहमा कोप–२८ का नवनियुक्त अध्यक्ष सुल्तान अल जाबेरले विद्यमान जलवायु संकट जीवन रक्षाको विषयसँग सम्बन्धित रहेको बताए।...

भोलि प्रधानमन्त्री युएई जाँदै, शनिबार कोप–२८ लाई सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स जाने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोप २८ सम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी हुनेछन् ।...

जलवायु, स्वास्थ्य संकट र कोप-२८

जैविक इन्धन प्रयोग अन्त्य गरेर अनुकूलनका प्रयासलाई प्रोत्साहन गर्नु कोप–२८ को प्रमुख कार्य हो। यसो गर्न नसकिए यो सम्मेलनले सही अर्थमा जनस्वास्थ्यको चिन्ता नगरेको प्रमाणित हुनेछ।...

कोप–२८ मा प्रधानमन्त्री दाहाल जाने

वन तथा वातावरण मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रममा वन तथा वातावरण मन्त्री डा.विरेन्द्र प्रसाद महतोले कोप–२८ सम्मेलनमा नेपाली टोलीको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने बताएका हुन्।...

नेपालले कोप- २८ मा जलवायु क्षतिपूर्तिको मुद्दा उठाउने

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालले राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप- २८)मा जलवायु परिर्वतनका कारण भइरहेको क्षतिपूर्तिको मुद्दा उठाउने बताएका छन् ।  कोप–२८ आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त...