चौथो संस्करणको गायन रियालिटी शो ‘नेपाल आइडल’ को डिजिटल अडिसन आजदेखि शुरू भएको छ। ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलका अनुसार आजदेखि सुरू भएको डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ।
काठमाडौं : फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को डिजिटल अडिसन आजबाट सुरू भएको छ। बुधवारबाट डिजिटल अडिसन सुरू भएको आयोजक ए.डी. रिलिज प्रा.ली.की कम्युनिकेसन म्यानेजर रश्मी अग्रवालले जानकारी दिइन्।
इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिसन सम्पन्न भएको थियो। छुटेका र थाहा नपाएका प्रतिभाहरूलाई पुनः अवसर…
काठमाडौं । नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू भएको छ । आयोजक साइना साहारा ग्रुपले ट्यालेन्ट हन्टमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जनाएको छ । ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी […]