यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी शुक्रबारदेखि मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन्।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवाले यही चैत १८ देखि २० गतेसम्म भारतको भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी डा. आरजु राणा देउवा पनि रहने छिन् ।प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा नारायण खड्का, नेपाल सरकारका अन्य वरिष्ठ मन्त्री, सचिव र अधिकारी सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणले नेपाल र भारतबीचको

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको राष्ट्रसंघीय भ्रमण तालिका सार्वजनिक

काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुने कार्यतालिका सार्वजनिक गरिएको छ।भदौ ३० गते प्रस्थान गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल असोज १ र २ गते राष्ट्रसंघको कार्यक्रममा सहभागी हुनेछ। असोज ३ गते प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन्।न्यूयोर्कमा हुने राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता हुने भए पनि को–को सहभागी हुने भन्ने अ

यस्तो रहनेछ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका

सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आउँदै छन् । जेठ दुई गते बुद्ध जयन्तीको अवसरमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट १०ः४० बजे लुम्बिनी आउनेछन् । त्यस्तै ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ः२० परराष्ट्रमन्त्री डा‍. नारायण खड्कासँग भेट गर्ने, १२ः३० मा प्रधानमन्त्री देउवास

यस्तो छ मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौं, १ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा भोलि बुद्ध पूर्णिमामा आउँदैछ । मोदीको भ्रमण तालिका सार्वजनिक भइसकेको छ । मोदी नेपाली समय अनुसार विहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन् । उनी ११ बजेर १५ मिनेटमा मायादेवी मन्दिर पुग्नेछन् । ११ बजेर ४५ मिनेटमा भूमि पूजा गर्नेछन् । […]

सोमवार नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदी, यस्तो छ भ्रमण तालिका

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल आउने भएका छन्। जेठ २ गते सोमबार बुद्ध जयन्ती समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार मन्त्रालयले वक्तव्य जारी गर्दै मोदीको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको हो।  प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल आउन लागेका मोदी सवार हेलिकप्टर…

मोदीको भ्रमण तालिका सार्वजनिक, राष्ट्रपतिसँग भेट नहुने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सरकारले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा मोदी काठमाडौँ आउने कार्यक्रम छैन । आफ्नो पाँचौँ नेपाल भ्रमणका रुपमा मोदी आउँदो जेठ २ गते लुम्बिनी आउनेछन् र त्यतैबाट फर्किनेछन् । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग मोदीको भेट नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा […]

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका सार्वजनिक

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । आगामी जेठ २ गते बुद्धि जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने र मोदी सोही दिन लुम्विनीबाटै स्वदेश फर्कनु हुने छ । लुम्बिनीमा मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ । यस्तै, भारतीय प्रधानमन्त्री मोदीले बिहारमा […]

प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार भारतको तीन दिने भ्रमणका लागि नयाँदिल्ली जाँदै हुनुहुन्छ । मध्यान्ह नेपाल वायु सेवा निगमको उडानबाट उहाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । गत असारमा प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, तथा अन्य […]

प्रधानमन्त्री आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । देउवा स्थानीय समयानुसार शुक्रबार दिउँसो २ः५० बजे भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन्।देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन्। साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय स

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाने, यस्तो छ भ्रमण तालिका

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पर्सि शुक्रबार बेलायत जाने भएका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १–२) मा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२६ मा भाग लिन देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेलायत जाने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार देउवा लण्डनमा बेलायती सांसदहरुको एक समूह र र यूके–नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट […]