मोदीको भ्रमण तालिका सार्वजनिक, राष्ट्रपतिसँग भेट नहुने

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण तालिका सरकारले सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिकामा मोदी काठमाडौँ आउने कार्यक्रम छैन । आफ्नो पाँचौँ नेपाल भ्रमणका रुपमा मोदी आउँदो जेठ २ गते लुम्बिनी आउनेछन् र त्यतैबाट फर्किनेछन् । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग मोदीको भेट नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा […]

सम्बन्धित सामग्री

यस्तो छ मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौं, १ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा भोलि बुद्ध पूर्णिमामा आउँदैछ । मोदीको भ्रमण तालिका सार्वजनिक भइसकेको छ । मोदी नेपाली समय अनुसार विहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन् । उनी ११ बजेर १५ मिनेटमा मायादेवी मन्दिर पुग्नेछन् । ११ बजेर ४५ मिनेटमा भूमि पूजा गर्नेछन् । […]

भारतीय विदेश मन्त्रालयले सार्वजनिक गर्यो मोदीको लुम्विनी भ्रमण तालिका

स्थानीय तह निर्वाचन लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्विनीको भ्रमण गर्दैछन् । भारतीय विदेश मन्त्रालयले पनि आफनो वेबसाईट मार्फत यसको पुष्टि गरेको छ।  मन्त्रालयले विहिवार आफनो वेबसाईटमा प्रधानमन्त्री मोदीको भ्रमण तालिका सार्वजनिक ...

मोदीको भ्रमण तालिका बनाउनै हम्मे

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको समयतालिका तय गर्न परराष्ट्र मन्त्रालयलाई हम्मेहम्मे परेको छ । मन्त्रालय उच्च स्रोतका अनुसार छोटो समय धेरै ‘इन्गेजमेन्ट’ ले गर्दा तालिकालाई अन्तिम रूप ...