धादिङमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

दक्षिणी धादिङको धुनीबेंसी नगरपालिका–१ मा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका–१ का ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीया रुमाल तामाङ छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अन्य सात जना घाइते छन् । घाइतेमध्ये दुई जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा र पा

सम्बन्धित सामग्री

धादिङको नीलकण्ठमा ट्रक दुर्घटना, २ जनाको मृत्यु

१५ असोज, धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । दुर्घटनामा कपिलवस्तु तौलिहवाका २५/२६ वर्षका सद्दाम अन्सारी र सोही […]

अमेरिकामा ट्रक ठोक्किँदा २ जनाको मृत्यु

उत्तरपूर्वी वासिङ्टन डीसीमा शनिबार दिउँसो मिनेसोटा एभिन्यूमा उत्तरतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई वयस्कको मृत्यु भएको छ।चालकले सडक नियम विपरीत रातो बत्ती बलिरहेको बेला ट्रक चलाउँदा साइकल यात्रुलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो ।घटनास्थलमै दुई वयस्कको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनाबारे अनुसन्धान जारी छ।

किसानले लुटे २ ट्रक रासायनिक मल

काठमाडौं। अबैध रुपमा ल्याइको दुई ट्रक रासायनिक मल धादिङको धार्केमा किसानले लुटेका छन्। सुर्खेतमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिकामा पूर्वाधार एम्बुलेन्स बिहान र बेलुका मात्र सञ्चालन हुने भएको छ। पहिरोको कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सल्यानमा डढेलो निभ्याउँदा एक जनाको मृत्यु भएको छ।

रुकुम र बैतडीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौँ- रूकुम (पश्चिम) को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा हाल नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहताल गाउँपालिका–३ बस्ने २६ वर्षीय  निरज बिष्ट छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो ।  आइतबार राती ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको […]

बाजुरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए । उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ । गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए

बाजुराबाट सुर्खेत जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । बाजुराको धुलाचौरबाट सुर्खेत जाँदै गरेको मिनीट्रक जगनाथ गाउँपालिका वडा नम्वर ६ कर्पी नजिकै दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ । भे१ ख ३४६८ नम्बरको मिनी ट्रक आज विहान साढे ६ बजे सडकबाट कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा बाँके जिल्ला घर भएका चालक मदन लाल जोसी र सवार विपि शाही रहेको जुड्डी […]

मुस्ताङको ठिनीमा ट्रक दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

–तारानाथ आचार्यमुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी खोलामा मालबाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । ठिनीबाट सामान लिएर ढुम्बातर्फ जाँदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलामा अवस्थित कच्ची काठेपुल भत्किँदा आज बिहान दुर्घटना भएको थियो  । ट्रकमा सातजना सवार रहेका बताइएको छ । मृत्यु हुनेमा रामेछाप जिल्ला गोकुल गङ्गा गाउँपालिका–१ बस्ने अन्दाजी ३८ वर्षीय  चित्रबहादुर श्रेष्ठ र उनकी श्रीमती अन्दाजी २६ वर्षीया मोनिका श्

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। म्याग्दी, चितवन र तनहुँमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा ग१त६५८७ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा दलबीर परियारको मृत्यु भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा ना.४ख४४६० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री धनबहादुर गुरुङको सोमबार मृत्यु भएको छ। तनहुँको आबुखैरेनी गाउँपालिका–४ पावर हाउसस्थित सडकमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

स्याङजामा ट्रक दुर्घटना,२ जनाको मृत्यु, ३ जना घाईते

स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिका–१ मालुङगामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाईते…