सगरमाथा क्षेत्रको सरसफाइका लागि फोहरकै सङ्ग्रहालय

हिमाल जति मनमोहक छ, त्यत्ति नै संवेदनशील पनि छ । हामीले हेर्दा शक्तिशाली खम्बा झैँ ठडिएको हिमालमा थोरै समस्याले पनि विचलन ल्याउन सक्छ । समान्य देखिने समस्याले पनि हिमालमा उथलपुथल ल्याउन सक्छ । पर्वतीय पर्यटन व्यवसाय प्रवर्द्धनसँगै हिमालमा गतिविधिहरू बढेका छन् । व्यवसायका लागि प्रयोग हुँदै आएका हिमालमा हुने स–साना गल्...

सम्बन्धित सामग्री

सगरमाथा आरोहणको इतिहास वृत्तचित्रमा

सगरमाथा आरोहणका पहिला तीन अभियानलाई समेटेर तयार गरिएको वृत्तचित्र सोमबार अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा प्रदर्शन गरिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेस्ट फाउन्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेस्ट बाई दोज हु वेयर दियर’ डकुमेन्ट्री अब सधैँका लागि सङ्ग्रहालयमै उपलब्ध हुने छ ।

म्याग्दीमा मगर सङ्ग्रहालय सञ्चालन

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गापा–८ काफलडाँडास्थित करबाकेली इको ट्रेकमा मगर समुदायमा लोपोन्मुख सामग्रीको सङ्ग्रहालय स्थापना गरिएको छ।पुन समुदायको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न स्थापना गरिएको सङ्ग्रहालयको मंगलबार सगरमाथा आरोही तथा नायिका दिया पुनले उद्घाटन गरेकी छिन्।लोप हुन लागेको पुन समुदायको कला संस्कृतिको संरक्षणका साथै पर्यटन विकास गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरिएको करबाकेली बाबा संरक्षण समितिका संरक्षक चामबहादुर पुनले बताए।सङ्ग्रहालय उद्घ

चन्दा जुटाएर करबाकेलीमा सङ्ग्रहालय निर्माण

समुदायको अगुवाईमा चन्दा जुटाएर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो । सङ्ग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मंगलबार उद्घाटन गरेकी हुन् । करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई […]

प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव

किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको छ । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उहाँले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको हो । इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आउनुभएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु, संरक्षकका रुपमा मान्दै आएका छन् । आदिवासी सङ्ग्रहालय …

प्रदेश नं १ को नामकरण ‘किराँत सगरमाथा’ राख्न सुझाव

किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उनले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिएका हुन् । इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आउनुभएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु, संरक्षकका रुपमा मान्दै आएका छन् । आदिवासी सङ्ग्रहालय  अलपत्रनेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद् दमकले सुरु गरेको आद