समुदायको अगुवाईमा चन्दा जुटाएर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा सङ्ग्रहालय निर्माण गरिएको छ । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो । सङ्ग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मंगलबार उद्घाटन गरेकी हुन् । करबाकेलीमा परम्परागत शैली र प्रविधिको प्रयोग गरेर दुई […]