काठाडमौं । थप दुई वर्षका लाग सम्झैता नवीकरण गरेर नेपाल फर्किएका नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई आज युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले स्वागत गरेका छन् ।
अल्मुताइरी शनिबार राति नेपाल फर्किएका थिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिप सकेर उनी सिधै कतार फर्किएका थिए । उनी शनिबार पुनः नेपाल फर्किएका...