ढाका कपडा प्रदर्शनी स्थगित

काठमाडौं, मंसिर २० । आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आयोजना गरेको सम्मेलन महासंघका पूर्वउपाध्यक्ष सुवर्णकुमार श्रेष्ठको निधन भएकाले अर्को सूचना प्रकाशित […]

सम्बन्धित सामग्री

ढाका कपडा प्रदर्शनी तथा सम्मेलन स्थगित

आगामी पुस पहिलो साता काठमाडौंमा हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना गर्ने पूर्व निर्धारीत कार्यक्रम रहेको थियो ।सम्मेलन आयोजक समितिका संयोजक […]

ढाका र अल्लोका वस्तु प्रदर्शनी स्थगित

आगामी पुस पहिलो साता काठमाडौं उपत्यकामा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीको सम्मेलन स्थगित गरिएको छ।...

ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी स्थगित

आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ । सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका सहोदर दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व उपाध्यक्ष सुवर्ण कुमार श्रेष्ठको असामयिक दुःखद निधन भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा सम्मेलन हाललाई स्थगित गरिएको महासंघले एक प्रेस विज्ञप्ती जारी गर्दै सबैमा जानकारी गराएको छ । प्रदर्शनी तथा सम्मेलनमा सहभागी हुन नाम दर्ता गराइसकेका उद्यमीहरुलाई केही सयमपछि हुने प्रदर्शनी तथा सम्मेलनमा सहभागी गराइने पनि महासंघले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आयोजनामा आगामी पुस २, ३ र ४ गते सम्म प्रदर्शनी आयोजना गर्ने पूर्व निर्धारीत कार्यक्रम थियो ।

ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा सम्मेलन स्थगित

काठमाडौँ – आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ। सम्मेलन आयोजक समितिका संयोजक रमेश श्रेष्ठका सहोदर दाजु तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्वउपाध्यक्ष सुवर्णकुमार श्रेष्ठको असामयिक दुःखद निधन भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि ढाका कपडा तथा […]

तीन दिने ‘ढाका प्रदर्शनी’ हुँदै

ढाकाका कपडाको प्रबद्र्धन गर्नलाई यही पुसमा तीन दिने ‘ढाका प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरिले पुस २, ३ र ४ गते ढाका प्रदर्शनी आयोजना हुने बताए ।उनले नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी संघको आयोजनामा प्रदर्शनी हुने लागेको रातोपाटीलाई जानकारी दिए । पुस २ गते ह्याण्डलुम (हाते तान) तथा ढाका उद्योगी कपडा संघको सम्मेलन छ र त्यही दिनदेखि प्रदर्शनी सुरु हुनेछ ।नेपालमा तेह्रथुमे र पाल्पाली ढाकाको प्याटेन्ट र ट्रेडमार्क रहेको गिरीले जान

ढाका कपडाको प्रदर्शनी हुने

काठमाडौँमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरूको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते  काठमाडौँ बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङ्केटमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरूको भेला हुने भएको हो ।प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ । त्यसमध्ये २५ वटा स्टलमा ढाकाका बस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादनहरू राखिने नेपाल ह्याण्डलुम तथा

पुस २ गतेदेखि काठमाडौंमा ढाका कपडा प्रर्दशनी

काठमाडौं, मंसिर १२ । काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते काठमाडौं बानेश्वरको थापागाउँस्थित बानेश्वर व्याङ्केटमा प्रदर्शनी तथा भेला हुने भएको हो । प्रदर्शनीमा ४० […]

मौलिक उत्पादन प्रवर्द्धन गर्न ढाका वस्तुको प्रदर्शनी गरिने

नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आगामी पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनी गर्ने भएको छ।  ढाकाका मौलिक उत्पादनलाई...

ढाका कपडा तथा वस्तु उत्पादनको प्रदर्शनी पुसमा

ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यावसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा […]

ढाका कपडा तथा वस्तु उत्पादनको प्रदर्शनी पुसमा

काठमाडौं (अस) । ढाका कपडा र यसबाट बनेका वस्तुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीको राष्ट्रिय सम्मेलन  तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा प्रदर्शनी र सम्मेलन गरिने भएको हो । विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीको छाता संस्थाको रूपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अगाडि बढाउन कठिनाइ भएकाले संघलाई पुनर्गठन गर्ने गरी पुस २ गते देशभरका ढाका उद्योगी तथ व्यवसायीको राजधानीमा भेला आयोजना गरिन लागेको हो । पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी आयोजना गर्ने तयारी भइरहेको संघले जनाएको छ । नेपालको मौलिक उत्पादन ढाका कपडा थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको छ । ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा सजिलैसँग सञ्चालन गर्न सकिने हुँदा संघले देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोगमा जोड दिँदै आएको छ । यसबाट एकातिर ग्रामीण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्यान्ड, नेदरल्यान्डलगायत मुलुकमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पुग्दै आएको महासंघ अध्यक्ष श्यामप्रसाद गिरीले बताए । हाल देशभर ५ हजारभन्दा बढी ढाका व्यवसायी छन् भने १ लाखभन्दा बढीलाई  रोजगारी सिर्जना गरेको संघक अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याट्रनको मात्र प्रयोग भइरहेकामा पछिल्लो समय यसका उत्पादनमा बजारको मागअनुसार उत्पादन विविधीकरण थालिएको उनले बताए ।