काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो भन्ने प्रतिक्रिया दिएका छन्। मंगलबार नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका हुन्। उनले तत्कालीन समयमा आफूहरुलाई झुण्ड्याएर मार्ने […]