२८ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणको दोस्रो दिन पनि काठमाडौंको बानेश्वर क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । विदेशी पाहुना ली को भेटघाटको कार्यक्रम बानेश्वरस्थित संसद भवनमै भएकाले बानेश्वर क्षेत्रमा यातायातका साधन विहानदेखि नै प्रभावित भयो । मंगलबार बिहान ली ले बानेश्वरस्थित संसद भवनमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, […]
काठमाडौ : सांसदहरुले सरकार जिम्मेवार नभएकाले काठमाडौं उपत्यकाको सडक अस्तव्यस्त बन्ने पुगेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा काँग्रेस सांसद राजन केसीले काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्दासमेत सरकारले बेवास्ता गरिरहेको आरोप लगाए।
उनले ठेक्का दिने त...