विराटनगर - नेपाल र भारतका अधिकारीहरूले भारतको बथनाहबाट हाललाई मोरङको विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी)सम्म मालबाहक (कार्गो) रेल सञ्चालन गर्न सहमति जनाएका छन् । आउँदो दशैंअघि नै कार्गो रेल सञ्चालनमा ल्याउने गरी नेपाल र भारतीय पक्षबाट तयारी अघि बढाइएको हो ।
निर्माणको अन्तिम चरणमा पुगेको बथनाह&n...