भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि भारतको कटिहारसम्म कार्गो रेल्वे अविलम्व सञ्चालनमा ल्याउने बताएकमा छन् ।उद्योग संगठन मोरङले गरेको छलफलमा संगठनमा अध्यक्ष्ँ सुयश प्याकुरेलले मिरगन्ज पुलमा आएको अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको अवस्थामा मालवाहक रेल्वे सञ्चालनले राहत दिने बताए । यस क्षेत्रबाट भइरहेको नेपाल […]