करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीति सुरुवात गरेकी अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् । मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गरेका हुन्। अभिनेत्री मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी एमालेमा प्रवेश गरेका […]

सम्बन्धित सामग्री

करिश्मा मानन्धर एमाले प्रवेश

नेपाली चलचित्रर्की सदावहार सुन्दरी नायिकाको उपमा पाएकी करिश्मा मानन्धरनेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ यसअघि डा. बाबुराम भट्टराईले गठन गनुभएको नयाँ शक्ति पार्टी स्थापनाकालमा सदस्य रहनुभएको थियो । त्यस्तै पूर्वमन्त्री प्रेमबहादुर सिंह नि नेकपा एमाले प्रवेश गर्नुभएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कलाकार करिश्मा मानन्धर, जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व …

ओलीकाे भाषण सुनेर थाक्दिनँ: अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गरेर भित्र्याएका हुन् । अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि […] The post ओलीकाे भाषण सुनेर थाक्दिनँ: अभिनेत्री करिश्मा मानन्धर appeared first on राजधानी राष्ट्रिय दैनिक.

करिश्मा एमालेमा प्रवेश गरेपछि ओलीले भने : यो कलाकारको पार्टी हो

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले हरेक दिन 'हाइट' बढाउँदै गएको बताएका छन्। मंगलवार नायिका करिश्मा मानन्धर र पूर्व मन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहलाई पार्टी प्रवेश गराउँदै उनले एमालेमा सबै नेताहरु अटाउने बताए। ओलीले कसैले पनि एमालेमा प्रवेश गरेर पछुटाउन नपर्ने भन्दै भने, 'देशको स्वाधिनता सुरक्षित…

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाण्डाै – पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।  आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनुहुन्थ्याे ।  समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंह एमालेमा प्रवेश गरेपछि पार्टी नै एमालेमा विलय भएको छ । सिंह पुष्पकमल दाहाल &...

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री सिंह एमालेमा प्रवेश, ओलीले गरे स्वागत

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह आज नेकपा एमालेमा प्रवेश गरेका छन्  ।

कलाकार करिश्मा मानन्धर र सजपा अध्यक्ष प्रेम सिंह एमालेमा प्रवेश

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष प्रेम बहादुर सिंह नेकपा (एमाले)मा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा मानन्धर र सिंहलाई पार्टी प्रवेश गराएका हुन्। सिंहको पार्टीका अरु पदाधिकारी तथा नेताहरु पनि एमालेमा प्रवेश गरेका छन्। एमालेले बैशाख ३० गतेका लागि…

पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्दै छन । मंगलबार दिउँसो १ बजे एमाले मुख्यालयमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिनेत्री करिश्मा मानन्धर लगायत उहाँको टिमलाई एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि सिंगो […]

अभिनेत्री करिश्मा मानन्धर आज एमालेमा प्रवेश गर्दै

काठमाडौं, चैत ८ । अभिनेत्री करिश्मा मानन्धर आज नेकपा (एमाले) प्रवेश गर्दै छिन्। पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अभिनेत्री मानन्धर एमालेमा प्रवेश गर्न लागेकी हुन्। दिउँसो १ बजे राखिएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्वागत गर्ने छन्। अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्।

करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

काठमाडौं, २६ फागुन । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्ने भएकी छिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रवेशबारे कुरा गरेको बुझिएको छ । यसअघि ओलीलाई बालकोट पुगेर मानन्धरले भेटेकी थिइन् । भेटका क्रममा ओलीले एमालेमा आउन आग्रह गरेका थिए । ओलीले करिश्मालाई दश जोड २ उत्तीर्ण गर्दा फोन गरेर बधाई दिएका […]

एमालेमा प्रवेश गर्ने बारेमा ओलीसँग कुरा भएको छैन : करिश्मा मानन्धर

काठमाडौं : अभिनेत्री करिश्मा मानन्धर यतिखेर नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका कारण चर्चामा छिन्। केही समयअघि भएको कक्षा १२ को परीक्षामा सहभागी भएकी करिश्मालाई ओलीले फोन गरेर शुभकामना दिएका थिए। त्यही बेला दुवैबिच समय मिलाएर भेट्ने कुरा भएको थियो। दशैंको अन्तिम दिन भने करिश्मा ओली…