‘वैवाहिक मान्यता नपाउँदा धेरै यौनिक तथा अल्पसंख्यक चाहेर पनि विवाह गरेर बस्न पाएको छैनन्,’ गौतमले भने, ‘वैवाहिक मान्यता नपाउँदा उनीहरु सम्मान पूर्वक बाँच्न पाउने अधिकारीबाट वञ्चित हुनुपरेको छ।’...
रौतहट । रौतहटमा ३ हजार भन्दा बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको एक कार्यक्रममा जानकारी दिइएको छ । हिजो बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकारको लागि सरोकारवालाहरु संगको छलफल कार्यक्रममा सो कुरा जानकारी दिइएको हो । निल हिरा समाजको आयोजनामा सेभ द चिल्डे«नको आर्थिक सहयोगमा र सप्तरंगी नेपालको समन्वयमा एक दिने अन्तरक्रिया […]
The post रौतहटमा ३ हजार बढी यौनिक तथा लैंगिक अल्पसंख्यक रहेको दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
हुम्लाकी २४ वर्षीय निशा सुनार जब ११ कक्षामा पुगिन। उनलाई आफू लैङ्गिक अल्पसंख्यक भएको थाहा भयो। उनी घर जान सकिनन्। काठमाडौँमै बसेर पढाइ अघि बढाइन्। उनलाई संस्कृति पाठशालामा वेद पढ्ने इच्छा थियो। उनलाई दलित यौनिक अल्पसंख्यक भएकै कारण कलेजले वेद पढ्न वञ्चित...
२४ असार, काठमाडौं। मिस युनिभर्स नेदरल्याड्स २०२३को उपाधि पहिलो पटक यौनिक अल्पसंख्यक महिलाले जितेकी छिन् । शनिबार ल्यूसडेनको एएफएएस थिएटरमा आयोजित भव्य समारोहमा रिक्की भेलेरीले मिस युनिभर्स नेदरल्याड्स २०२३को ताज जितेकी हुन् । उपाधि जितेसँगै उनी पहिलो यौनिक अल्पसंख्यक महिला बनेकी छिन् । उनी स्पेनकी एञ्जेला पोन्सपछि दोस्रो यौनिक अल्पसंख्यक महिला हुन्। यसअघि एञ्जिलाले सन् […]
देशभर दर्ता भएका उम्मेदवारको सूची हेर्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व एकदमै न्यून छ । जम्मा तीन जना मात्र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेदवार छन्
यौनिक तथा अल्पसंख्यक समुदायले राज्यले आफूहरुलाई मतदाताको रुपमा मात्रै प्रयोग गरेको बताएका छन् । भर्खरै सकिएको स्थानीय निर्वाचनमा आफ्नो समुदायको प्रतिनिधि शुन्य भएको भन्दै उनीहरुले यस्तो बताएका हुन् । सोमबार पत्रकार सम्मेलनमा मितिनी नेपालकी कार्यकारी अधिकृत सरिता केसीले भनिन्, ‘हामी अन्य मानिस सरह नै हौं, हामी पनि नेतृत्व गर्ने क्षमता राख्छौ । तर राज्यले हामीलाई एलियन जस्तो मानेको छ । हामीलाई देखेर कोही पनि तर्सिन आवश्यक छैन ।’कुनै पनि राजनीतिक दलले आफनो घोषणापत्रमा यौनिक तथा अल्पसंख्