काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले पहिलो्पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ ।
यो प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड वासिङ मेसिनमाइको बब्बल प्रविधिको संयोजन गरिएको छ । यसले कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
गुणस्तरीय धुलाइको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग...