सामसङको एआई इनेबल्ड इकोबब्बल वासिङ मेसिन बजारमा

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले नयाँ ‘लाइन–अप’अन्तर्गत पूर्ण आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिन बजारमा ल्याएको छ ।नयाँ एआई एकोबब्बल वासिङ मेसिनहरू सहज धुलाइको अनुभवका लागि नयाँ एआई कन्ट्रोल विशेषतासहितका रहेको कम्पनीले जनाएको छ । यस्तै, उपभोक्ताको चाहनाअनुरूप आठ केजी र नौ केजीसम्मको क्षमतायुक्त मोडलहरू रहेको जनाएको छ । २०२२ मा वासिङ मेसिनहरू चार नयाँ मोडलहरूमा […]

सम्बन्धित सामग्री

सामसङको एआई वासिङ मेसिन बजारमा

नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले एआइ–इनेबल्ड इको बब्बल वासिङ मेशिन बजारमा ल्याएको छ ।   सन् २०२२ को नयाँ लाइनअप अन्तर्गत सामसङले पूर्णतया आर्टिफिसियल इन्टेलिजेन्स स्वचालित फ्रन्ट लोड वासिङ मेसिनहरु प्रस्तुत गरेको हो । यी नयाँ एआइएको बब्बल वासिङ मेशिन सहज धुलाइको अनुभवका लागि नयाँ एआइ कन्ट्रोल विशेषतासहित...

सामसङको लन्ड्री केयर वासिङ मेसिन बजारमा

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले पहिलो्पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ । यो प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड वासिङ मेसिनमाइको बब्बल प्रविधिको संयोजन गरिएको छ । यसले कपडालाई ४५ प्रतिशत थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । गुणस्तरीय धुलाइको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम प्रविधिको प्रयोग...