काठमाडौँ- कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले जिल्लादेखि पालिका इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यरू, केन्द्रीय सल्लाहाकार सदस्य, केन्द्रीय परिषद सदस्य र केन्द्रीय विभागहरूका सदस्यहरूको कार्य विभाजन हेरफेर भएको हो ।
कोशी प्रदेश इन्चार्ज चक्रप...