१७ कात्तिक, काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो चरणमा नेपाल समूह ‘एच’मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल, इरान र जोर्डन समूह एचमा छन् । यस समूहका खेलहरु सन् २०२३ अप्रिल २२ देखि ३० सम्म जोर्डनमा हुनेछ । नेपालको पहिलो खेल जोर्डनसँग अप्रिल २२ मा […]