यो साता तोलामा ९०० रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं । यो साता सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ रहेको सुनको भाउ शुक्रवारसम्म आइपुग्दा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।  यो साता समग्रमा सुनको भाउ बढे पनि उतारचढाव भने रह्यो । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको भाउ स्थिर रह्यो । मंगलवार भने सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भयो । सुनको भाउ बढ्ने क्रम बुधवार पनि जारी रह्यो । उक्त दिन सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्दा १ लाख १२ हजार ७०० रुपैयाँ तोकियो । बिहीवार भने सुनको मूल्यमा हजार रुपैयाँले गिरावट आयो । उक्त दिन सुन तोलाको १ लाख ११ हजार ७०० रुपैयाँ तोकियो । शुक्रवार भने सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भयो । आज (शनिवार) शुक्रवारकै मूल्यमा सुनको कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघले शनिवार सुनको नयाँ मूल्य तोक्ने गरेको छैन । 

सम्बन्धित सामग्री

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ५ माघ। शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको छ। बिहीबार सुनको भाउ प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ थियो ।

सुनको भाउ आज पनि बढ्यो

काठमाण्डौ – हिजो तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ४ हजार एक सय रुपैयाँ छ । हिजो एक लाख ३ हजार ५ सय रुपैयाँ थियो । सुनको भाउ अझै बढ्न सक्ने सम्भावना रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । अमेरिकामा बेरोजगारीको संख्या फेरि बढ्न थालेसँगै सुनको भाउ बढ्न थालेको उहाँले बताउनुभयो । त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर एक हजार दुई सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ हि...

फेरि बढ्यो सुनको भाउ

काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।  चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

घट्यो सुनको भाउ

काठमाडौं, भदौ २ । आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सयले नै घटेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार […]

सुनको भाउ लगातार बढ्दै

काठमाण्डाै - सुनको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ९६ हजार ८ सय रुपैयाँ पुगेको छ । यो हिजोको भन्दा ७ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको थियो । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

घट्यो सुनको भाउ

काठमाडौं, असार ८ । आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा आईपुगेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर तोलाको ९६ हजार ८ रुपैयाँमा झरेको […]

आज सुनको भाउ स्थिर

काठमाडौं, बैशाख ४ । आज सुनको भाउ स्थिर छ । बिहिबार तोलाको १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भईरहेको हो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा नै स्थिर छ । आज चाँदीको भाउ पनि तोलाको १४ सय १५ […]

सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढ्यो

काठमाण्डाै - सुनको भाउ आज एकैदिन हजार रुपैयाँले बढेको छ । यो महिना लागे पछि सुनको भाउ लगातार बढेको छ । मंसिर अन्तिम हप्ता केही घटेको सुनको भाउ फेरि बढ्न थालेको हो । आज तोलामा सुनको भाउ एक हजार रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको छ । हिजो पनि तोलामा सात सय रुपैयाँले सुनको भाउ बढेको थियो । यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । हिजो तोलामा १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

१६ सय रुपैयाँले सुनको भाउ घट्यो

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । […]

सुनको भाउ तीन सय रुपैयाँले घट्याे

काठमाण्डाै - सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ ।