एजेन्सी । दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय दंगामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् । सुडानको पूर्वी जोङलेई राज्यमा नुयर समुदायका युवाले अर्को जातीय समूहमाथि आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको हो । सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको […]