अप्ठ्यारो परिस्थितिमा कसैले हामीलाई अंकमाल गर्यो भने केही हदसम्म तनाव कम भएको महसुस हुन्छ । मन हलुका भएको आभास हुन्छ । अनुसन्धानले पनि अंकमाल गर्दा फाइदा हुने देखाएको छ । अंकमालले पुरुषको तुलनामा महिलालाई अझ बढी फाइदा हुने देखाएको छ । अमेरिकाको एरिजोना युनिभर्सिटीले गरेको अनुसन्धानले महिलाले कसैलाई अंकमाल गर्दा कोर्टिसेल नामक हार्मोनको उत्पादन भई […]