विदेशमा अलपत्र दुई सय ६० नेपाली आज स्वदेश फर्किए

काठमाण्डौ – विदेशमा अलपत्र दुई सय ६० जना नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एअरले एक सय ४८ यात्रु काठमाण्डौ ल्याएको छ । त्यस्तै जजिरा एअरलाइन्सले कुवेतबाट एक सय १२ यात्रु तथा एक शव नेपाल ल्याएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज आगमनतर्फ तीन अन्तर्...

सम्बन्धित सामग्री

https://www.onlinekhabar.com/2020/06/871650

२६ जेठ, काठमाडौं । शुक्रबार यूएईबाट १६९ र म्यानमारबाट २६ जना नेपाली स्वदेश फर्किए । दूतावासको प्राथमिकतामा रहेकाहरू छाडेर हातमा पैसा भएकाहरूलाई ल्याएको सरकारले विदेशमा अलपत्र नेपालीको 'उद्धार' सुरु भएको घोषणा पनि गर्‍यो । त्यसपछि …

बर्माबाट स्वदेश फर्किए नेपाली | Nagarik News - Nepal Republic Media

बर्मा (म्यानमार) बाट २६ नेपाली स्वदेश फर्केका छन्। विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने सरकारको निर्णय सँगै उनीहरुलाई आज नेपाल ल्याइएको छ। उनीहरु १४ दिन क्वारेन्टिनमा बसेपछि घर जाने छन्। यस्तै अन्य देशमा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने तयारी सुरु भइसकेको छ।