काठमाडौं : शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लकडाउनका अवधिमा भएका प्रगतिहरु सुनाउन मन्त्रालयमा पत्रकार तथा कर्मचारीलाई भेला गरे। प्रगति प्रतिवेदन सुनाउँदै विदेशमा अलपत्र परेका नेपालीको उद्धार गरेको घोषण गरे।
भारतबाहेकका मुलुक मंगलवारसम्म साढे १६ हजार बढी नेपाली नेपाल आइपुगेका छन्। रकारले उद्धार गरी ल्याइएको भने