काठमाडौँ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ। माओवादी केन्द्रको गत भदौ २५ गते बसेको पदाधिकारी बैठकले कोस्ठभित्रको माओवादी केन्द्रको नाम फेर्न तयार भएको भन्दै नेसपालाई पत्र पठाएको छ। गत भदौ ३० गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले हस्ताक्षर […]