डाबर नेपालद्वारा वीर अस्पताललाई सहयोग

डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सघन उपचारका लागि वीर अस्पताललाई २५ लाख बराबरको चिकित्साउ पकरण हस्तान्तरण गरेको छ । वीर अस्पतालमा भएको कार्यक्रममा डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक इश्वरी राना, नेपाल व्यापार प्रमुख एचएस बेदीले अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतलाई चेक हस्तान्तरण गरेका हुन् ।“वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो […]