यस्तो छ जनप्रतिनिधिको कार्यशैलीबारे मतदाताको बुझाइ

काठमाडौं । स्थानीय तहको विर्नाचन आउन दुई महिना पनि बाँकी छैन । संघीयताको पहिलो अभ्यास स्वरुप सिंहदरबारको अधिकार गाउँ गाउँ पुगेको विषयलाई प्रत्येक राजनीतिक पार्टीले स्वार्थको डम्फू बनाए । बितेको पाँच वर्षमा जनप्रतिनिधिको कार्यशैलीबारे मतदाताको भने मिश्रित प्रतिक्रिया छ । जनप्रतिनिधिको कार्यशैली जनताको कसीमा । स्थानीय तह चुनावका लागि राजनीतिक दलहरु भोट माग्न थालिसकेका छन् […]

सम्बन्धित सामग्री

समान धारणा निर्माण गर्न काठमाडाैँ महानगरमा अभिमुखीकरण कार्यक्रम

प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकामा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । दुई दिने ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’मा नगरप्रमुख बालेन्द्र साह (बालेन) ले महानगर सञ्चालनका प्रचलित कानुन तथा व्यवहारिक अभ्यासका विषयमा सबैको समान बुझाइ हुनुपर्ने धारणा राख्नुभयो ।

कानुनी तथा व्यवहारिक बुझाइमा समानता ल्याउन जनप्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं । महानगर सञ्चालनका प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ मा नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरु सहभागी सहभागी छन् । २ दिने कार्यक्रममा कानुन, प्रशासन तथा वित्तिय व्यवस्थापनका कानुनी तथा व्यवहारिक बुझाइ समेटेर विषयगत प्रस्तुति […]

स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?

स्थानीय तहमा एमालेको वर्चश्व छ। प्रदेश र संघीय सरकारमा भने अरू नै दल छन्। उनीहरू एमालेलाई घेराबन्दी गरिरहेका छन्। यस्तो अवस्थामा स्थानीय सरकारबाट पनि एमालेलाई हटाएर अरू जनप्रतिनिधि ल्याउनु सत्तारुढ गठबन्धनको हितमा हुन्छ। तर, अहिले भएकै जनप्रतिनिधिको म्याद थपेर किन निर्वाचन धकेल्न लागिपरेका छन् गठबन्धनका नेता ?पहिलो त यसअघि सुरुमा स्थानीय निर्वाचन हुँदा त्यसले संघीय निर्वाचनलाई प्रभावित पारेकै थियो। अहिले पनि त्यस्तै होला भन्ने बुझाइ सत्तारुढ नेताहरूमा देखिन्छ। संघीयतामा सबैभन्दा प्रभावकारी देखिए