काठमाडौं, मंसिर ५ । व्यापारीहरूले जाडो मौसमका लागि आवश्यक पर्ने करीब तीन अर्ब रुपैयाँ बराबरको तयारी कपडा आयात गरेका छन् । व्यापारीहरूले चीन र भारतलगायत देशबाट उक्त मूल्य बराबरको जाडोका कपडाको आयात गरेको बताएका छन् । काठमाडौंलगायत देशका सबैजसो भागमा जाडो बढ्दै गएपछि बजारमा बाक्लो तथा न्यानो कपडाको माग बढ्दै गएको छ । नेपाल उद्योग […]