काठमाडौं, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद हरि ढकालले जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु राष्ट्रपति रामचन्द्र पौडेलको गलत कदम भएको टिप्पणी गरेका छन् ।‘गणतन्त्र र लोकतन्त्रको सर्वोच्च संस्था राष्ट्रपतिले जघन्य अपराधमा जेल भुक्तानी नहुँदै आम माफी दिनु यो बेठीक भयो । यो गलत नजिर हो । पार्टीगत पहुँच र […]