भासिएको सडकमा पहिरोले झन् सास्ती

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डमा पहिरो र सडक भासिँदा यात्रा कष्टकर बनेको छ । पहाडबाट तराई झर्ने सोझो राजमार्ग भएकाले झन्डै १२ जिल्लाका यात्रुले यही सडक प्रयोग गर्छन् । तर, यसै सडकमा यात्रा गर्दा दैनिकजसो कष्ट बेहोर्नुपर्छ ।

सम्बन्धित सामग्री

पहिरोले भासिएको सडकमा डोजरले एउटा गाडी तानेको भाडा तीन हजार

सिमकोट – कर्णाली करिडोरको हुम्ला जिल्लाअन्तर्गत खच्चमा पहिरोले भासिएको सडक मालबहाक गाडी वारपार गर्न डोजरले एउटा गाडी तानेको भाडा तीन हजार लिने गरेको पाइएको छ। पहिरोले सो खण्डको सडक अवरुद्ध हुँदा दुई हप्तासम्म बालुकुनामा रोकिएका गाडी सलीसल्लातर्फ यातायात सेवा सुचारु गर्न भाँसिएको सडकमा गाडी तान्दा डोजरले एउटा गाडीको भाडा तीन हजार लिने गरिएको हो। अविरल […]

मनाङ जाने बेंसीसहर–चामे सडक पहिरोले क्षतिग्रस्त

मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर–चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर(चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका–६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ। सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र यो सडक अवरुद्ध हुँदा सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङवासी समस्यामा परेका बेसीसहर चामे सडक सरोकार समितिका संयो

बेंसीसहर-चामे सडक पहिरोले क्षतिग्रस्त

लमजुङ– मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र बेंसीसहर-चामे सडक बाढीपहिरोले क्षतिग्रस्त भएको छ ।  लगातार भइरहेको वर्षाले बेसीसहर-चामे सडकअन्तर्गत बेसीसहर नगरपालिका-६ खरखरे र दलदलेमा करिब एक किलोमिटर सडकमा पहिरो गएको छ।  सो क्षेत्रमा भासिएको सडक मर्मत र आएको पहिरो हटाउन नसक्दा गत जेठ महिनादेखि सडक अवरुद्ध छ। लमजुङ सदरमुकाम बेँसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने एकमात्र […]