बैतडी : बैतडीका आठ वटा स्थानीय तह भाडाका घरमा सञ्चालन भइरहेका छन्। दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेकका अन्य स्थानीय तह भाडाका घरमा सञ्चालन भइरहेका हुन्।
स्थानीय तह स्थापना भएको दुई वर्ष हुन लाग्दा पनि स्थानीय तहका आफ्नै भवन नहुँदा भाडाका घर, विद्यालयका भवनमा कार्यालय सञ्चालन भइरहेका छन्। कार्यालय भवन नहुँदा स्थान...