धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नाईको पहिलो हार

१९ चैत, काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चेन्नाईका धोनी १६ बलमा […]

सम्बन्धित सामग्री

एमबाप्पेको दुई गोलका बाबजुद पिएसजी पराजित

एजेन्सी – स्टार फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपनि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिगमा पहिलो हार बेहोरेको छ । पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा निसले पिएसजीमाथि ३-२ को जित निकालेको हो । खेलको २१ औं मिनेटमा तेरेम मोफीले गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध पारेका थिए । तर एमबाप्पेले २९ औं मिनेटमा […] The post एमबाप्पेको दुई गोलका बाबजुद पिएसजी पराजित first appeared on हाम्रो खेलकुद.

हारका बाबजुद साम्बा सम्मिलित रानाना सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब सोमबारको खेलमा हार बेहोरेपनि एथेना कपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा हापोएल कातामोनसँग ६-० को फराकिलो हार बेहोरेपनि रानाना समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघिको खेलमा साम्बाले १ गोल र १ असिस्ट गर्दा […] The post हारका बाबजुद साम्बा सम्मिलित रानाना सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.

प्रदीप ज्ञवालीले हार स्वीकार्दै लेखे- प्रतिकूल नतिजाको जिम्मेवारी लिन्छु

९ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हार स्वीकार गरेका छन् । अन्तिम मत परिणाम आउनु अगाडि नै सामाजिक सञ्जालमार्फत् ज्ञवालीले हार स्वीकारेका हुन् । ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन,’ ज्ञवालीले लेखेका छन्, ‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’ ज्ञवालीले हारको जिम्मेवारी आफैं लिने बताएका छन् । […]

नेपाल फाइनल पुग्न यस्तो छ समिकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू२० राष्ट्रिय फुटबल टोलीले साफ यू२० च्याम्पियन्सिप अन्तर्गत आइतबार साविक विजेता भारतसँग ८-० को हार बेहोर्यो । फराकिलो हारका बाबजुद नेपालको फाइनल पुग्ने सम्भावना भने जिवित रहेको छ । नेपालले प्रतियोगिताको सुरुवाती दुई खेलमा गोल नखाएपनि भारतविरुद्ध भने सोच जस्तो प्रदर्शन गर्न सकेन । पहिलो हाफमा खेल प्रतिस्पर्धात्मक नै थियो […]

नेपालको बिर्सनलायक ब्याटिङ

शीर्ष क्रमका ब्याटरले सम्हालिएको प्रदर्शन गर्न नसक्दा आशातित बलिङका बाबजुद नेपालले जिम्बाब्वे ‘ए विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा तीन विकेटको हार बेहोरेको छ।...

ब्रेभिसको विष्फोटक ब्याटिङका बाबजुद मुम्बईको लगातार पाँचौं हार

एजेन्सी – युवा स्टार डेवाल्ड ब्रेभिसको विष्फोटक ब्याटिङको बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा पन्जाब किंग्ससँग १२ रनले पराजित भएको छ । सर्वाधिक सफल टोली मुम्बईको जारी सिजनमा लगातार पाँचौं हार हो । १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८६ रन बनायो […]

अस्ट्रेलियाको लगातार दोस्रो जित पाकिस्तानको दोस्रो हार

न्युजिल्यान्डमा जारी एकदिवसीय महिला विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। पाकिस्तान भने लगातार दोस्रो खेलमा पराजित भयो। सोमबार भएको खेलमा पाकिस्तानमाथि ७ विकेटको सहज जित निकाल्दै अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले खराब सुरुवातको बाबजुद १९० रनको मध्यम स्कोर बनाएको थियो। उसका लागि कप्तान बिष्माह मारुफले सर्वाधिक ७८ रनको योगदान दिँदा अलियाज रियाजले पनि ५३ रन बनाएकी थिइन्। त्यस्तै फतिमा सनाले १४ तथा  ओमइमा सोहइलले १२ रन जोड

नेइमारले गोल गरे तर पिएसजीको हार टार्न सकेनन्

नेइमारको गोलका बाबजुद पेरिस सेन्ट जर्मेन फ्रेन्च लिग वान अन्तर्गतको खेलमा पराजित भएको छ। शनिबार राति भएको खेलमा शीर्ष स्थानको पिएसजी नान्टेससँग ३–१ ले पराजित भएको हो । अवे मैदानमा भएको खेलमा पिएसजीका लागि ४७ औँ मिनेटमा नेइमारले गोल गरेका हुन् । त्यसअघि नान्टेसका लागि चौथो मिनेटमा कोलो मुनी तथा १६ औँ मिनेटमा मर्लिनले गोल […]

हारका बाबजुद सिटी समूह विजेता

अन्तिम खेलमा आरबी लाइप्जिगसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । मंगलबार राति १० खेलाडीमा सीमित सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ अन्तरले हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीका रियाद महारेजले सान्त्वना गोल गरे ।  यसअघि खेलको ८२ मिनेटमा केली वाल्करले रातोकार्ड ब्यहोर्दा सिटी १० खेलाडीमा सीमित भएको थियो । समूह &#

साफ फाइनल पुग्न यस्तो छ समिकरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा भारतसँग हार बेहोर्यो । प्रतियोगितामा पहिलो हार बेहोरेको नेपाललाई फाइनल पुग्न अब अन्तिम खेलमा बंगलादेशविरुद्ध अंक जोडे पुग्छ । यस हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । समान ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स नेपालसँग हेड […]