काठमाडौं – इस्लाम धर्मावलम्बीले प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् ।
तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ ।
इदको अवसरमा प्रदेश १, २ र ५ मा सार्वजनिक ...