काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ३० पैसा र बिक्री दर १३६ रुपियाँ ९० पैसा कायम भएको छ। यस्तै, युरोपियन युरो एकको खरिद दर १५३ रुपियाँ ३९ पैसा र बिक्रीदर १५४ रुपियाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ […]