मुस्ताङमा हिमपहिरो: तर्सेर भाग्न खोज्दा २ शिक्षक र एक विद्यार्थी घाइते

न्युज अफ नेपाल, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ । हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा मार्थि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। हिम पहिरोका कारण थासाङ गापाको वडा-२ को […]

सम्बन्धित सामग्री

सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

सल्यानमा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते भएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका ६ लुहाम बजारमा रहेको संस्थागत विद्यालय सल्यान पब्लिकका शिक्षक चक्रबहादुर डाँगीको कुटाईबाट कक्षा ६ मा अध्ययनरत १२ वर्षीय अरुण बिक घाइते भएका हुन् ।

चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते

दैलेखमा चट्याङ लागेर शिवशक्ति माध्यमिक विद्यालयका दुईजना शिक्षक र तीनजना विद्यार्थी घाइते भएका छन्।

चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते

दैलेखमा चट्याङ लागेर शिवशक्ति माध्यमिक विद्यालयका दुईजना शिक्षक र तीनजना विद्यार्थी घाइते भएका छन्।

बारुलाले टोक्दा ४२ विद्यार्थी घाइते, अस्पताल भर्ना

कोलम्बो । उत्तरी श्रीलङ्काका करिब ४२ विद्यार्थीलाई बारुलाको आक्रमणपछि अस्पताल भर्ना गरिएको छ । भावुनियाको विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि वरपरका मानिसहरूलाई आक्रमण गर्न थालेको शिक्षक तथा अभिभावकले सञ्चारमाध्यमलाई बताएका छन् । पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन् । शिक्षक र […]

बुटवलमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

रुपन्देही : बुटवल उपमहानगर पालिका वार्ड–८ दीपनगर स्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने एक विद्यार्थीलाई घाइते हुनेगरी कुटपिट गरेका छन्। विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईंले कक्षा १० अध्ययनरत विद्यार्थी जेनित रायमाझीलाई कुटेपछि कान र घाँटीमा चोट लागेको छ। तिलोत्तमा–५ घर भएका जेनित कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले कुटेको विद्यार्थीमा आमा चन्दा रायमाझीले बताइन्। विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले शिक्षकलाई दुई थप्पड हानेको आफूले ब

बुटवलको दीप बोर्डिङमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

बुटवल उपमहानगर पालिका वार्ड ८ दीपनगर स्थित दीप बोर्डिङ हाई स्कुलका शिक्षकले कक्षा १० मा पढ्ने विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेका छन् ।  विद्यालयका कम्प्युटर विषयका शिक्षक एकराज गुरागाईंले कक्षा १० अध्ययनरत  विद्यार्थी जेनित रायमाझीलाई कुटेपछि  कान र घाँटीमा चोट लागेको छ । तिलोत्तमा वडा नं ५ घर भएका जेनित कक्षा कोठामा हाँसेको भन्दै शिक्षकले कुटेको  विद्यार्थीमा आमा चन्दा रायमाझीले रातोपाटीलाई बताइन् । छोरालाई शिक्षकले कुटेपछि  अस्पताल लगेर उपचार गएकी छन्

बर्लिनको भिडमा कार पस्दा शिक्षिकाको मृत्यु, १४ विद्यार्थी घाइते

जर्मनीको राजधानी बर्लिनको व्यस्त सडकको फुटपाथमा कार जोतिँदा एक जना शिक्षिकको मृत्यु भएको छ भने १४ जना विद्यार्थी घाइते भएका छन्। हेन्सबाट स्कुल जाँदै गरेका विद्यार्थीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनामा परी अर्का एक शिक्षक पनि गम्भीर घाइते भएका छन्। कैजर वेलहेम मेमोरियल चर्च नजिकैको पैदलमार्गमा स्थानीय…

शिक्षकको कुटाइबाट म्याग्दीमा विद्यार्थी घाइते

शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थी घाइते भएका छन्। लेखा विषयका शिक्षक नवीन

सर्लाहीमा झडप : एक प्रहरी र दुई विद्यार्थी घाइते

सर्लाही : सर्लाहीको धनकौल गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपमा परी एक प्रहरी र दुई विद्यार्थी घाइते भएका छन्।विद्यालयमा साइकल वितरण र व्यवस्थापन समिति गठनको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित छन्। धनकौल गाउँपालिका वडा नं ५ मा रहेको श्री जनता मा बि हरकठवाका विद्यार्थीहरूले विद्यालयमा साइकल वितरण अनियमित तरिकाले भएको तथा व्यवस्थापन समिति गठन नभएका कारण शिक्षक अभाव भएको भन्दै आन्दोलन सुरु गरेका छन्। आक्रोशित विद्यार्थीहरू विद्यालयमा तालाबन्दी गरी गाउँपालिको कार्यालय घेरा

पठनपाठन चलिरहेको बेला विद्यालय भत्कियो, ९ विद्यार्थी घाइते

पठनपाठन  चलिरहेका  बेला  विद्यालय  भवन भत्किँदा  जाजरकोटको बोरकोटको  एक  विद्यालयका  विद्यार्थी  घाइते  भएका  छन् । बोरकोट गाउँपालिका–२,  लिम्सास्थित  वीरेन्द्र  प्राथमिक  विद्यालय  भत्किँदा  शुक्रबार अध्ययनरत नौ जना विद्यार्थी घाइते भएका हुन् । विद्यालयका  शिक्षक  कालीप्रसाद  थापाले  बाल  विकास  कक्षा  सञ्चालन हुँदै  आएको  भवनको  भित्ता  शुक्रबार  दिउँसो  पढाइ...