कोलम्बो । उत्तरी श्रीलङ्काका करिब ४२ विद्यार्थीलाई बारुलाको आक्रमणपछि अस्पताल भर्ना गरिएको छ । भावुनियाको विद्यालय भवन नजिकैको रुखमा रहेको बारुलाको गुँडमा बाधा पुगेपछि वरपरका मानिसहरूलाई आक्रमण गर्न थालेको शिक्षक तथा अभिभावकले सञ्चारमाध्यमलाई बताएका छन् । पीडितहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको र केही विद्यार्थीहरूको अवस्था गम्भीर रहेको अस्पतालका प्रवक्ताले जानकारी दिएका छन् । शिक्षक र […]