काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा आउन आग्रह गरेका छन्। यादव र ओलीबीच बालकाेटमा भएकाे भेटवार्ताकाे क्रममा ओलीले सत्ता गठबन्धन बलियाे बनाउन यादवलाई आग्रह गरेका हुन्। ओलीले सँगै निर्वाचनमा पनि गठबन्धन गरेर गएकाले फेरि पनि मिलेर अगाडि बढ्नुपर्ने बताएकाे सचिवालयले जनाएकाे छ। उचित भागबण्डा नमिलेकाे भन्दै […]