कैलालीमा खैरो हिरोइन सहित दुई जना पक्राउ

धनगढी – कैलालीमा शुक्रबार लागूऔषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरीको पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिइएको हो । इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र […]

सम्बन्धित सामग्री

खैरो हिरोइन र नगदसहित युवक पक्राउ

सिरहाको मिर्चैयाबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागूऔषध खैरो हिरोइन र नगदसहित एक युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका २ मल्हनियाका करिब १९ वर्षीय विष्णु कुमार साहलाई सोमबार दिउँसो खैरो...

खैरो हिरोइन सहित दुईजना भारतिय पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाट बाट प्रहरीले लागुऔषध ( खैरो हेरोइन ) सहित दुई जना भारतीय युवक पक्राउ परेका छ्न । मंगलबार दिउँसो छिमेकी भारतको पिलिभित जिल्ला तहसिल पुरनपुर टिल्ला नम्बर ४ बस्ने अन्दाजी २२ वर्षका सोनु सिह र अन्दाजी वर्ष २५ का सुकदेव सिह लाई १० दसमलब ३६ ग्राम ब्राउन सुगर ( […] The post खैरो हिरोइन सहित दुईजना भारतिय पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लागू औषध 'खैरो हिरोइन' सहित एक जना पक्राउ

म्याग्दीमा प्रतिबन्धित लागूपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जुत्ताभित्र आठ ग्राम खैरो हिरोइन

नेपालगञ्ज – इलाका प्रहरी कार्यालय, जमुनाहा र लागू औषध नियन्त्रण ब्यूरोको टोलीले भारतबाट खैरो हिरोइन बोकेर आएका युवालाई पक्राउ गरेको छ । भारतको रुपैडिहाबाट पैदल नेपाल प्रवेश गरेका दाङ लमहीका किरण कुमाललाई जमुनाहा प्रहरीले नियन्त्रणमा लिएको हो । किरणले दाहिने जुत्ताभित्र आठ ग्राम ५ सय मिलिग्राम खैरो हिरोइन राखेका थिए । प्रहरीले शंका लागेर जाँच […]

खैरो हिरोइन कारोबारमा संलग्न भारतीय पक्राउ

कञ्चनपुर : लागुपदार्थ खैरो हिरोइन कारोबारमा संलग्न २२ वर्षिय भारतीय युवकलाई प्रहरीले आज बेलौरी नगरपालिका-६ आमबगैयाबाट पक्राउ गरेको छ। भारतको पिलीभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बहेला गाँउका बलजित सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काको कमाण्डमा खटिएको टोलीले खैरो हिरोइनसहित पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पक्राउ परेका भारतीयले सर्टको दाँयाँ हातको बाहुलाभित्र लुकाइछिपाइ राखेक

मोटरसाइकलको टंकीबाट लागु औषध बरामद

विरगञ्ज, मंसिर १९ । पर्सा प्रहरीले मोटरसाइकलको टंकीबाट लागु पदार्थ खैरो हिरोइन बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नंम्बर १५ लक्ष्मनवास्थित राजु डिजल ग्यारेजबाट पर्सा प्रहरीले खैरो हिरोइन बरामद गरेको हो । मोटरसाइईकलको टंकीभित्र लुकाइ लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिएको सूचनाको आधारमा प्रहरीले ग्यारेजमा चेकर्जाच गर्दा मर्मत गर्न लागेका ना.५६ प […]

खैरो हिरोइन बिक्रि गर्ने दम्पति पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ओसारपसार तथा बिक्रि वितरण  गरेको आरोपमा  सुनसरी प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १७ लवीपुर–तरहरा भित्री सडकखण्डमा खैरो हिरोइन बिक्रि गर्दै गर्दा  इटहरी–१४...

गाँजा कारोबारी घटे, खैरो हिरोइन तस्कर बढे

असार १२, काठमाण्डौ । शनिवार अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस । यो दिवस विश्वभरी हरेक वर्ष मनाइन्छ । तर अवैध तस्करी र दुव्र्यसनी नियन्त्रण हुन सकेको छैन । यो समस्याबाट नेपाल पनि अछुतो छैन । नेपाल प्रहरीका अनुसार नेपालमा लागु पदार्थ भित्रिने प्रमुख चारवटा नाका रहेका छन् । त्यस्ता नाकाहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय […]

लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।