२०७८ सालमा कति दिन सार्वजनिक बिदा ? यस्तो छ गृह मन्त्रालयको सूचना

आगामी वर्ष २०७८ सालका लागि सरकारले सार्वजनिक बिदा निर्धारण गरेको छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले गरेको सार्वजनिक बिदा सम्बन्धी निर्णयको सूचना सोमवार नेपाल राजपत्रमा प्रकाशित भएको छ । सूचनामा देशभर लागू हुने, सम्बन्धित क्षेत्र, समुदाय र धर्मावलम्बीमा लागू हुने लगायत सार्वजनिक बिदा समावेश छन् । सूचनामा सरकारी कार्यालयमा हाजिर हुने र छुट्ने हुने समयबारे समेत उल्लेख गरिएको छ । पढ्नुहोस् विस्तृत सूचना –

सम्बन्धित सामग्री

ल्होसार सकिएको एक महिनापछि सार्वजनिक बिदा दिइएकोबारे के भन्छ गृह मन्त्रालय ?

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइए पनि सरकारले अहिले सार्वजनिक बिदा दिएको भन्दै सामाजिक सञ्जालदेखि शेर्पा समुदायले टिप्पणी गरिरहेका छन् । यद्यपि सरकारले भने यस विषयमा आधिकारिक धारण सार्वजनिक दिइसकेको छैन । गृह मन्त्रालयले भने यस विषयमा आफू केही नबोल्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ग्याल्पो ल्होसारको […]