ल्होसार सकिएको एक महिनापछि सार्वजनिक बिदा दिइएकोबारे के भन्छ गृह मन्त्रालय ?

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइए पनि सरकारले अहिले सार्वजनिक बिदा दिएको भन्दै सामाजिक सञ्जालदेखि शेर्पा समुदायले टिप्पणी गरिरहेका छन् । यद्यपि सरकारले भने यस विषयमा आधिकारिक धारण सार्वजनिक दिइसकेको छैन । गृह मन्त्रालयले भने यस विषयमा आफू केही नबोल्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ग्याल्पो ल्होसारको […]